• बुधबार, ४ कात्तिक २०८३
  • images

    काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा दुईको मृत्यु, ४१ जना घाइते

    काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा दुईको मृत्यु, ४१ जना घाइते

    आइतबार, माघ २७ २०८१
    आइतबार, माघ २७ २०८१
    काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा दुईको मृत्यु, ४१ जना घाइते

    काठमाडौँ, माघ २७ गते । काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको हो । 

     दुर्घटनामा परी ४१ जना घाइते भएका छन् ।   प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको हो ।

    images

    घाइतेहरुको ट्रमा सेन्टर तथा कीर्तिपुर अस्पतालमा अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार चार जना घाइते परिवारको सम्पर्कमा पुगेका छन् ।
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार