• आइतबार, १ कात्तिक २०८३
  • images

    कोशी अस्पतालमा ३० जना नर्स सहित ५४ स्वास्थ्यकर्मी आवस्यकता

    कोशी अस्पतालमा ३० जना नर्स सहित ५४ स्वास्थ्यकर्मी आवस्यकता

    बिहीबार , पुस ११ २०८१
    बिहीबार , पुस ११ २०८१
    कोशी अस्पतालमा ३० जना नर्स सहित ५४ स्वास्थ्यकर्मी आवस्यकता

    काठमाडौं, ११ पुस । विराटनगरस्थित कोशी अस्पतालले स्टाफ नर्ससहित विभिन्न विषयमा विशेषज्ञ चिकित्सक माग गरेको । स्टाफ नर्स मात्रै ३० जना माग भएको छ । 
    यसैगरी मेडिकल अधिकृत ७ जना माग भएको छ । 
    यसैगरी एकजना बायोमेडिकल इन्जिनियर, फार्मेसी अधिकृत ३ जना, बायोमेडिकल टेक्निसियन १ जना माग गरिएको छ। 

    हेरौँ सूचनाः

    images
    1735033385938.jpg
    undefined

    1735033388847.jpg1735033391582.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार