• शनिबार, १ कात्तिक २०८३
  • images

    त्रिवि शिक्षण अस्पतालमा उपप्राध्यापक सहित १७ स्वास्थ्यकर्मी आवस्यकता (सूचना सहित)

    त्रिवि शिक्षण अस्पतालमा उपप्राध्यापक सहित १७ स्वास्थ्यकर्मी आवस्यकता (सूचना सहित)

    २१ दिन भित्र आवेदन दिन सकिने

    हेल्दीखबर
    सोमबार, फागुन २ २०७८
    हेल्दीखबर
    सोमबार, फागुन २ २०७८
    त्रिवि शिक्षण अस्पतालमा उपप्राध्यापक सहित १७ स्वास्थ्यकर्मी आवस्यकता  (सूचना सहित)
    त्रिवि शिक्षण अस्पताल

    काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा विभिन्न विधामा उपप्राध्यापक तथा प्रशिक्षक माग गरेको छ । 
    आज सूचना प्रकाशित गर्दै अस्पतालले इमरजेन्सी मेडिसिनका लागि एक जना,क्लिनिकल फर्माकोलोजी एक,पेडियाट्रिक दुई,स्त्री तथा प्रसूति विशेषज्ञ  चार,रेडियोलोजी दुई,प्याथोलोजी दुई,माइक्रोबायोलोजी दुई,जनरल सर्जरी एक,अप्थोमेट्री प्रशिक्षक एक, प्लाष्टिक सर्जरी एक र साइक्राएट्री एक गरी १७ जनाका लागि दरखास्त खुलाएको हो । 
    इच्छुकले २१ दिन भित्र आवेदन फाराम भरी बुझाउनुपर्नेछ । 
    हेरौंसूचनाः 

    teaching vacancy.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार