• आइतबार, १ कात्तिक २०८३
  • images

     दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी

     दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी

    बुधबार, असोज २ २०८१
    बुधबार, असोज २ २०८१
     दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । अदालतले स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    प्रसाइ सहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
    उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो ।

    images

    जिल्ला अदालत काठमाडौँले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

    उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको थियो ।

    ऊनी पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बिएन्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार