• आइतबार, १४ भदौ २०८३
  • images

    वरिष्ठ डाक्टर शैल रुपाखेती जर्मनीको राजदूतमा सिफारिस

    वरिष्ठ डाक्टर शैल रुपाखेती जर्मनीको राजदूतमा सिफारिस

    सोमबार, साउन १४ २०८१
    सोमबार, साउन १४ २०८१
    वरिष्ठ डाक्टर शैल रुपाखेती जर्मनीको राजदूतमा सिफारिस

    काठमाडौँ, १४ साउन । सरकारले  वरिष्ठ डा.शैल रुपाखेतीलाई जर्मनीको लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. रुपाखेतीलाई जर्मनीको राजदूतमा सिफारिस गरेको हो ।

    यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डा.रुपाखेती क्याविनेट चिकित्सक थिए । उनी यसअघि स्टार अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका थिए ।
    ऊनी वरिष्ठ ग्याष्ट्रोइन्टेस्टाइनल सर्जन हुन् ।
    ऊनी  नेपालका शल्य चिकित्सकहरुको छाता संस्था सोसाइटी अफ सर्जन्स नेपाल (एसएसएन) को महासचिवको रुपमा कार्यरत छन् ।


    अन्य देशका राजदूतहरु:

    भारत– शंकर शर्मा, अमेरिका– लोकदर्शन रेग्मी, 
    चीन– कृष्णप्रसाद ओली
     बेलायत– चन्द्रप्रसाद घिमिरे
    साउदी अरब– नरेशविक्रम ढकाल
    ,इजरायल– धनप्रसाद पण्डित
    दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ
    दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे
     पोर्चुगल– प्रकाशमणि पौडेल
    पाकिस्तान– रिता धिताल रहेका छन् ।
     अस्ट्रेलिया– कान्ता रिजाल
     स्पेन – सनिल नेपाल 
     मलेसिया – नेत्रप्रसाद तिमिल्सिना राजदूतमा सिफारिस भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार