• आइतबार, १४ भदौ २०८३
  • images

     प्रहरीलाई स्टार अस्पतालको सुरक्षा सामग्री सहयोग 

     प्रहरीलाई स्टार अस्पतालको सुरक्षा सामग्री सहयोग 

    हेल्दीखबर
    सोमबार, कात्तिक २९ २०७८
    हेल्दीखबर
    सोमबार, कात्तिक २९ २०७८
     प्रहरीलाई स्टार अस्पतालको सुरक्षा सामग्री सहयोग 

    काठमाडौं । सानेपास्थित स्टार अस्पतालले महानगरिय प्रहरी परिसर ललितपुरलाई सुरक्षाका लागि आवश्यक सामाग्री सहयोग गरेको छ।
    परिसरको निर्माणधिन स्मार्ट कन्ट्रोल रुममा आवश्यक पर्ने युपिएस, ब्याट्री, सिसिटिभी जस्ता सामाग्रीहरु अस्पतालले  हस्तान्तरण गरेको हो।

    उक्त सामाग्रीहरु अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले संयुक्त रुपमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो । 
    अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  प्रहरीलाई सुरक्षाका साधन सहयोग गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार