• बुधबार, २८ असोज २०८३
  • images

    पूर्वमन्त्री नेम्वाङ थप उपचारका लागि भारत प्रस्थान

    पूर्वमन्त्री नेम्वाङ थप उपचारका लागि भारत प्रस्थान

    मंगलबार, असार १८ २०८१
    मंगलबार, असार १८ २०८१
    पूर्वमन्त्री नेम्वाङ थप उपचारका लागि भारत प्रस्थान

    काठमाडौं, १८ असार । पूर्वमन्त्री बसन्तकुमार नेम्वाङ थप उचपारका लागि भारत प्रस्थान गरेका छन्।


    नेपालमा केही समय उपचारपश्चात उनी थप उपचारका लागि भारतको बैङलोर प्रस्थान गरेको उनी निकट बद्री मण्डलले जानकारी दिए।

    गत माघमा नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ गएका उनी अचानक बिरामी परेका थिए।


    पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार