• शुक्रबार, ३० असोज २०८३
  • images

    सरकारी अस्पतालमा नर्स माग

    सरकारी अस्पतालमा नर्स माग

    बिहीबार , वैशाख १३ २०८१
    बिहीबार , वैशाख १३ २०८१
    सरकारी अस्पतालमा नर्स माग
    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल


    काठमाडौं, १३ वैशाख । थापाथलीस्थित परोपरकार प्रसूति तथा स्त्री रोग अस्पतालले केही स्टाफ नर्स माग गरेको छ । बुधबार अस्पतालले एक सूचना प्रकाशित गर्दै पाँचौ तहमा केही स्टाफ नर्स माग गरेको हो । अस्पताल विकास समितिले करार सेवामा पाँचौ तहमा स्टाफ नर्स लिने जनाएको छ । इच्छुकले सात दिनभित्र अस्पतालमा दरखास्त दिनुपर्नेछ । 
    हेरौँ सूचनाः

    paropakar.jpg

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार