काठमाडौ । धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालले १० जना नर्स माग गरेको छ ।
अस्पतालले एक सूचना जारी गर्दै पिसिएल,विएससी र विएन नर्स माग गरेको हो ।
अस्पतालको सूचनामा एक वर्षको अनुभव, हुनुपर्ने, डाइलासिसको अनुभव वा ओटिको तालिम लिएको हुनुपर्नेछ । यस्तै अस्पतालले चार जना कर्मचारी पनि माग गरेको छ ।
क्यासिएर पदको लागि कर्मचारी माग गरेको हो । १२ कक्षा पास गरेकाले आवेदन दिन सक्नेछन् । अस्पतालले २७ अप्रिलसम्म आवेदन दिनका लागि सूचना जारी गरेको छ ।
हेरौंसूचनाः
