• बुधबार, २८ असोज २०८३
  • images

    वीपी प्रतिष्ठानमा कार्यरत प्राडा.सतेन्द्र नारायण सिंहको निधन

    वीपी प्रतिष्ठानमा कार्यरत प्राडा.सतेन्द्र नारायण सिंहको निधन

    बिहीबार , माघ २५ २०८०
    बिहीबार , माघ २५ २०८०
    वीपी प्रतिष्ठानमा कार्यरत प्राडा.सतेन्द्र नारायण सिंहको निधन

    काठमाडौँ, २५ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा.सतेन्द्र नारायण सिंहको निधन भएको छ । 


    डा.सिह बीपी प्रतिष्ठानको एनेस्थेसिया विभागमा कार्यरत थिए । उनी प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल विभागका पूर्व विभागीय प्रमुख समेत हुन् । 


     डा.सिंहको निधनमा नेपाल चिकित्सक संघले शोक वक्तव्य जारी गर्दै डा.सिंहले चिकित्सा जगतमा ठूलो योगदान पु¥याएको उल्लेख गर्दै  वरिष्ठ चिकित्सकलाई गुमाउनुपर्दा मर्माहत भएको जनाएको छ ।

    यस दुःखद घडीमा नेपाल चिकित्सक संघ परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ विज्ञप्तीमा भनिएको छ । 

    May be an image of 1 person and text  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार