• बिहीबार , २९ असोज २०८३
  • images
    images

    नोना कोइराला स्मृती प्रतिष्ठानको स्वास्थ्य शिविरः  २५० को स्वास्थ्य परीक्षण 

    नोना कोइराला स्मृती प्रतिष्ठानको स्वास्थ्य शिविरः  २५० को स्वास्थ्य परीक्षण 

    हेल्दीखबर
    आइतबार, पुस १ २०८०
    हेल्दीखबर
    आइतबार, पुस १ २०८०
    नोना कोइराला स्मृती प्रतिष्ठानको स्वास्थ्य शिविरः  २५० को स्वास्थ्य परीक्षण 


    काठमाडौं१ , पुस । नोना कोइराला स्मृती प्रतिष्ठानले मोरङको बुढीगंगा गाउँपालिका स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा स्वास्थ्य शिविर संचालन गरेको छ। सो स्वास्थ्य शिविरमा २५० जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ।

    यस्तै १०० जना विद्यार्थीहरुलाई स्वास्थ्यसम्बन्धी जनचेतनामुलक सन्देश दिइएको थियो।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए। 

    images

    नोना कोइराला स्मृति प्रतिष्ठानले केएच डिसि नेपाल र एक्सेल विकास बैंकको सहयोगमा स्वास्थ्य शिविर र स्वास्थ्यसम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरेको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार