• बुधबार, ४ कात्तिक २०८३
  • images

     दुर्घटनामा ट्राफिक प्रहरीको  मृत्यु

     दुर्घटनामा ट्राफिक प्रहरीको  मृत्यु

    हेल्दीखबर
    आइतबार, वैशाख १० २०८०
    हेल्दीखबर
    आइतबार, वैशाख १० २०८०
     दुर्घटनामा ट्राफिक प्रहरीको  मृत्यु

     

    धनगढी, १० वैशाख । दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु भएको छ।
     धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहीवार साँझ दुर्घटना हुँदा प्रहरी सहायक हल्दार जनकराज धामी घाइते हुनुभएको थियो। 

    images

    धनगढीको माया मेट्रो अस्पतालमा घाइते  प्रहरी सहायक हवल्दार धामीको मृत्यु भएको हो। 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार धामी  बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँने क्रममा मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिदा दुर्घटना भएको हो।
    उहाँको  शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार