• बिहीबार , २९ असोज २०८३
  • images
    images

    डाक्टर आचार्यको  निधन

    डाक्टर आचार्यको  निधन

    हेल्दीखबर
    सोमबार, चैत १३ २०७९
    हेल्दीखबर
    सोमबार, चैत १३ २०७९
    डाक्टर आचार्यको  निधन

     

    काठमाडौं, १३ चैत ।   डाक्टर कादम्बरी आचार्यको निधन भएको छ 
    उहाँ नेपालकी पहिलो महिला आयुर्वेद चिकित्सक हुनुहुन्थ्यो । उहाँको आइतबार निधन भएको हो। आयुर्वेद चिकित्सक संघका पूर्वअध्यक्ष डा.प्रकाश ज्ञवालीले उहाँको निधन भएको जानकारी गराउनुभएको छ।

    images

    उहाँहरुका चार छोरा र दुई छोरी हुनुहुन्छ ।

    आचार्यका श्रीमान् आयुर्वेद चिकित्सक तथा साहित्यकार डा. शेषराज आचार्य हुनुहुन्थ्यो । उहाँको कोरोनाले २०७८ कार्तिकमा निधन भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार