• मंगलबार, ३ कात्तिक २०८३
  • images

    त्रिवि शिक्षण अस्पतालले माग्यो १० जना डाक्टर

    त्रिवि शिक्षण अस्पतालले माग्यो १० जना डाक्टर

    हेल्दीखबर
    शुक्रबार, पुस २२ २०७९
    हेल्दीखबर
    शुक्रबार, पुस २२ २०७९
    त्रिवि शिक्षण अस्पतालले माग्यो १० जना डाक्टर
    त्रिवि शिक्षण अस्पताल


    काठमाडौँ, २२ पुस । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले १० जना डाक्टर माग गरेको छ । 
    आज सूचना प्रकाशित गर्दै अस्पतालले १० जना एमविविएस पास गरी मेडिकल काउन्सिलमा दर्ता भएको व्यक्तिले दरखास्त दिन सकिने उल्लेख गरेको छ । 
    अस्पतालले पुस २८ गतेभित्र आवेदन दिनका लागि सूचना जारी गरेको छ । 
    हेरौँ सूचनाःNo description available.

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार