• सोमबार, १५ भदौ २०८३
  • images

    सरकारी छात्रवृत्तिमा एमबिबिएस गरेका डाक्टरले दुई वर्ष मात्रै दुर्गममा सेवा गरे पुग्ने 

    सरकारी छात्रवृत्तिमा एमबिबिएस गरेका डाक्टरले दुई वर्ष मात्रै दुर्गममा सेवा गरे पुग्ने 

    हेल्दीखबर
    बुधबार, कात्तिक १० २०७८
    हेल्दीखबर
    बुधबार, कात्तिक १० २०७८
    सरकारी छात्रवृत्तिमा एमबिबिएस गरेका डाक्टरले दुई वर्ष मात्रै दुर्गममा सेवा गरे पुग्ने 

    काठमाडौं ।  सरकारी छात्रवृत्तिमा एमबिबिएस गरेका डाक्टरले अब दुई वर्ष मात्रै दुर्गममा सेवा गरे पुग्ने फैसला सर्वाेच्च अदालतले गरेको छ । 

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययन गरेका विद्यार्थीहरुले हालेको मुद्दाको फैसला गर्दै  सर्वाेच्चले यस्तो निर्णय गरेको हो । 

    फैसलाको पुर्णपाठमा चिकित्सा शिक्षा ऐन अनुसार  सरकारी कोटामा एमबिबिस अध्ययन गरेका डाक्टरहरुले २ वर्षमात्र सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरे पुग्ने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार