• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्य राज्यमन्त्रीलाई डेंगु संक्रमण,टेकु अस्पताल भर्ना

    स्वास्थ्य राज्यमन्त्रीलाई डेंगु संक्रमण,टेकु अस्पताल भर्ना

    हेल्दीखबर
    बुधबार, कात्तिक २ २०७९
    हेल्दीखबर
    बुधबार, कात्तिक २ २०७९
    स्वास्थ्य राज्यमन्त्रीलाई डेंगु संक्रमण,टेकु अस्पताल भर्ना

    काठमाडौं,२ कार्तिक ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि  भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि  केसी  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको छ। राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ।  गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराउदा संक्रमण पुष्टि  भएको हो।

     राज्य मन्त्री केसीका प्रमुख सचीव अमीत शर्माले  स्वास्थ्य राज्यमन्त्री स्वास्थ्य अवस्था सामान्य रहेको  जानकारी दिनुभयो। 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार