• शनिबार, १ कात्तिक २०८३
  • images

    स्वास्थ्यकर्मी दिपक विष्टको निधन

    स्वास्थ्यकर्मी दिपक विष्टको निधन

    हेल्दीखबर
    आइतबार, भदौ २६ २०७९
    हेल्दीखबर
    आइतबार, भदौ २६ २०७९
    स्वास्थ्यकर्मी दिपक विष्टको निधन

    काठमाडौं। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष दिपक विष्टको निधन भएको छ। स्वास्थ्यकर्मी विष्टको ४८ वर्षको उमेरमा निधन भएको हो।
     महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको ४८ वर्षको उमेरमा भएको निधनले स्वास्थ्य क्षेत्र तथा संघठनमा ठूलो क्षति भएको बताउनुभएको छ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार