• शुक्रबार, ३० असोज २०८३
  • images

    वरिष्ठ छायाँकार पाण्डेको  निधन

    वरिष्ठ छायाँकार पाण्डेको  निधन

    हेल्दीखबर
    बुधबार, साउन २५ २०७९
    हेल्दीखबर
    बुधबार, साउन २५ २०७९
    वरिष्ठ छायाँकार पाण्डेको  निधन

     काठमाडौं । वरिष्ठ छायाँकार विदुर पाण्डेको निध भएको छ। बुधबार बिहान हृदयघातका कारण पाण्डेको निधन भएको हो। करिब १५ सयभन्दा धेरै म्युजिक भिडियो तथा थुप्रै फिल्म एवं डकुमेन्ट्रीहरु खिचेका पाण्डेले ‘कागबेनी’ फिल्ममा गरेको कामपछि चर्चा चुलिएको थियो। पाण्डेले स्वर, भूँईमान्छे, हाम्रो टिमलगायतका फिल्ममा पनि काम गर्नुभएको थियो। पाण्डे लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार