• मंगलबार, २७ असोज २०८३
  • images

    तिलगंगा आँखा प्रतिष्ठानमा कर्मचारी माग

    तिलगंगा आँखा प्रतिष्ठानमा कर्मचारी माग

    १८ साउनसम्म आवेदन दिन सकिने

    हेल्दीखबर
    शुक्रबार, साउन ६ २०७९
    हेल्दीखबर
    शुक्रबार, साउन ६ २०७९
    तिलगंगा आँखा प्रतिष्ठानमा कर्मचारी माग
    तिलगंगा आँखा प्रतिष्ठान


    काठमाडौ । तिलगंगा आँखा प्रतिष्ठानले कर्मचारी माग गरेको छ । 
    प्रतिष्ठानले सूचना प्रकाशित गर्दै सिनिएर म्यानेजर पदका लागि दरखास्त आहन गरेको हो । 
    प्रतिष्ठानद्धारा जारी सूचना अनुसार दशौं तहका लागि सिनिएर म्यानेजर (हुमन रिसोर्स) कर्मचारी माग भएको हो । उ्रक्त पदका लागि स्नातकोत्तर तह उत्तिण गरी सम्बन्धित क्षेत्रमा ८ वर्षको अनुभव भएको हुनुपर्ने छ । इच्छुक व्यक्तिले ४ अगष्ट साँझसम्म आवेदन दिन सक्ने प्रतिष्ठानद्धा्रा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
    हेरौंसूचनाः vacancy tilganga.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार