स्नातक तहको दुई र स्नातकोत्तर तहको तीन चरणमा हुने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
काउन्सिलका अनुसार स्नातक तहको दर्ता परीक्षा (लाइसेन्स) परीक्षा दुई चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा तीन चरणमा हुने भएको छ।
स्नातक तहको परीक्षा असोज ६, ७ र ८ गते तथा माघ १२, १३ र १४ गते हुनेछ भने स्नातकोत्तर तहको विशेष परीक्षा साउन ६ र ७ गते, मंसिर ९ र १० गते तथा चैत १७ र १८ गतेलाई तोकिएको छ।
हेरौंसूचनाः