• बिहीबार , २९ असोज २०८३
  • images
    images

    स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट

    स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट

    हेल्दीखबर
    आइतबार, जेठ १५ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ १५ २०७९
    स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट

    काठमाडौं । स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ। संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी दिएका हुन्। साथै स्वास्थ्य तर्फ प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ बजेट विनियोजन गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार