• बिहीबार , २९ असोज २०८३
  • images
    images

     स्वास्थ्यकर्मी पुनम वडा सदस्यमा विजयी

     स्वास्थ्यकर्मी पुनम वडा सदस्यमा विजयी

    हेल्दीखबर
    सोमबार, जेठ २ २०७९
    हेल्दीखबर
    सोमबार, जेठ २ २०७९
     स्वास्थ्यकर्मी पुनम वडा सदस्यमा विजयी

    सुनसरी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालाको सुनसरी जिल्ला कार्यसमिति सदस्य पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित हुनुभएको छ । सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित हुनुभएको हो । चौधरीले ८७१ मत ल्याएर जित हासिल गर्नुभएको हो भने उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशा कुमारी खाँले ८५३ मत ल्याउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार