• बिहीबार , २९ असोज २०८३
  • images
    images

    सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा रीता जोशी 

    सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा रीता जोशी 

    हेल्दीखबर
    मंगलबार, पुस २० २०७८
    हेल्दीखबर
    मंगलबार, पुस २० २०७८
    सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा रीता जोशी 


    काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहसचिव रिता जोशी सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिबमा नियुक्ति हुनुभएको छ । 
    सरकारले उहाँलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवको जिम्मेवारी दिएको हो । स्वास्थ्य मन्त्रालयको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।

    ‘स्वास्थ्यमा लामो समय रहनुभएकी जोशी  मन्त्रालयको समन्वय महाशाखा प्रमुख भएर काम गर्नुभएको थियो । पछिल्लो समय उहाँ  फाजिलमा हुनुहुन्थ्यो । 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार