• सोमबार, १५ भदौ २०८३
  • images

    यी ३२ केन्द्रबाट  भेरोसेलको दोस्रो मात्रा खोप लगाउन पाइने

    यी ३२ केन्द्रबाट  भेरोसेलको दोस्रो मात्रा खोप लगाउन पाइने

    हेल्दीखबर
    बुधबार, असार १६ २०७८
    हेल्दीखबर
    बुधबार, असार १६ २०७८
    यी ३२ केन्द्रबाट  भेरोसेलको दोस्रो मात्रा खोप लगाउन पाइने


    काठमाडौं, असार १६ गते । बागमति प्रदेश सामाजिक विकास मन्त्रालयले गत जेठ २५ गतेदेखि चिनियाँ भेरोसेल खोप लगाएकाहरुका लागि दास्रो मात्र खोप लगाउनका लागि उपत्यका भित्रका खोप केन्द्र तोकिएको छ । काठमाडौ जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले  पहिलो मात्रा खोप लगाएकाहरुले कार्ड देखाइ विहान १०ः०० बजेदेखि ४ः०० बजेसम्म दोस्रो मात्रा खोप लगाउन सक्ने जानकारी दिनुभयो । काठमाडौमा ३२ वटा खोप केन्द्र तोकिएको छ । 
    हेरौं सूचिः

    notice khop.jpg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार