काठमाडौ । सरकारले स्वास्थ्य सेवामा ठूलो संख्यामा नर्स,डाक्टर लगायतका चिकित्सकहरु माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले २९३ जना डाक्टर , नर्स, अनमी,फर्मासिष्ट,ल्याब टेक्निसियन लगायतका पदमा करार सेवामा स्वास्थ्कर्मीहरु माग गरेको हो ।
इच्छुकले मंसिर २८ गतेभित्र आवेदन दिन सक्नेछन ।
हेरौसूचनाः
