• आइतबार, १४ भदौ २०८३
  • images

    १० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

    १० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

    हेल्दीखबर
    शुक्रबार, मंसिर ३ २०७८
    हेल्दीखबर
    शुक्रबार, मंसिर ३ २०७८
    १० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर


    काठमाडौ । एक नम्बर प्रदेशले १० जना स्टाफ नर्स सहित २९ जना कर्मचारी माग गरेको छ । 


    मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको आधारभूत स्वास्थ्य सेवाका लागि २९ जना  कर्मचारी माग गरेको हो । 
    सेन्टरले  सूचना जारी गर्दै फिजियोथेरापिष्ट, बायोमेडिकल टेक्निसियन, ल्याब टेक्निसियन, होमियोपेथिक असिस्टेन्ट एक–एक जना माग गरेको छ।

    त्यसैगरी, हेल्थ असिस्टेन्ट तीन,  कार्यालय सहयोगी तथा सरसफाई कर्मचारी छ – छ जना माग गरेको छ।

    हेरौं सूचनाःaabasyakta.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार