• बिहीबार , २९ असोज २०८३
  • images
    images

    लाइसेन्सका लागि ३५ दिनभित्र कागजात पुरा गराउन स्वास्थ्य व्यवसायी परिषद्को सूचना 

    लाइसेन्सका लागि ३५ दिनभित्र कागजात पुरा गराउन स्वास्थ्य व्यवसायी परिषद्को सूचना 

    हेल्दीखबर
    सोमबार, कात्तिक ८ २०७८
    हेल्दीखबर
    सोमबार, कात्तिक ८ २०७८
    लाइसेन्सका लागि ३५ दिनभित्र कागजात पुरा गराउन स्वास्थ्य व्यवसायी परिषद्को सूचना 

    काठमाडौं ।  लाइसेन्सको कागजात  नपुगेकाहरुलाई   स्वास्थ्य व्यवसायी परिषदले ३५ दिने सूचना जारी गरेको छ।
    परिषद्ले स्नातकोत्तर, स्नातक  र प्रमाणपत्र तहमा नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) लागि अनलाइन आवदेन दिई कागजात अपुग भएकाहरुलाई ३५ दिन भित्र कागजात पुरा गर्न सूचना  जारी गरेको  हो।
    परिषद्  २०७३ साउन १ गतेदेखि २०७८ वैशाख १० गतेसम्म नाम दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गरी कागजात अपुग भै फाइल पेण्डिङ्गमा परेका आवेदकहरुका लागि ३५ दिनभित्र (कात्तिक १० गतेदेखि मंसिर १२ गते सम्म) सम्पूर्ण कागजात हरु पुरा गराउन  सूचित गरेको छ।
    तोकिएको समयमा कागजात पुरा नगरेमा आवेदन स्वतः रद्द हुने र पुनः अनलाइन आवेदन गरी नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) मा सहमागि हुनु पर्ने पनि परिषद्ले स्पष्ट पारेको छ।councile-768x515.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार