• बिहीबार , २९ असोज २०८३
  • images
    images

    स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा खस्कदो  

    स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा खस्कदो  

    २४ प्रतिशत मात्रै पास

    सोमबार, माघ १५ २०८०
    सोमबार, माघ १५ २०८०
    स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा खस्कदो  

    काठमाडौं,१५ माघ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १० माघदेखि संचालन गरेको परीक्षाको नतिजा प्रकाशित गरेको  छ।  

    नतिजा अनुसार अत्यन्तै कम प्रतिशत मात्रै पास भएका छन् । 

    images

    परिषद्का रजिष्ट्रार लिलानाथ भण्डारीले ५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा  २४ प्रतिशत मात्रै पास हुन सफल भएको जानकारी दिए ।
     विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना( २४. ३४ प्रतिशत) पास भएका छन्। 


    यो परिषद्को आठौँ नाम दर्ता परीक्षा हो । परीक्षा बबरमहलस्थित एडभान्स एजुकेशन एण्ड इन्नोभेटिम रिसर्च सेन्टरमा चलेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार