• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    भारतीय कम्पनी अल्केमको औषधि गुणस्तरहिन, बजारबाट फिर्ता पठाउन निर्देशन

    भारतीय कम्पनी अल्केमको औषधि गुणस्तरहिन, बजारबाट फिर्ता पठाउन निर्देशन

    हेल्दीखबर
    शनिबार, कात्तिक ६ २०७८
    हेल्दीखबर
    शनिबार, कात्तिक ६ २०७८
    भारतीय कम्पनी अल्केमको औषधि गुणस्तरहिन, बजारबाट फिर्ता पठाउन निर्देशन


    काठमाडौं ।  भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको औषधि गुणस्तरहिन पाइएपछि बजारबाट फिर्ता पठाउन निर्देशन दिइएको छ ।  
    ले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड (निमोसुलाइड ट्याब्लेट १०० एमजी) नामको औषधि न्यून गुणस्तरको फेला परेपछि फिर्ता पठाउन निर्देशन दिएको छ । 
    आज सूचना जारी गर्दै विभागले निमोसुलाइड ट्याब्लेट १०० एमजीको १९१३००७० ब्याच नम्बरका औषधि न्यून गुणस्तरको फेला परेपछि  सबै औषधि फिर्ता गर्न भनेको हो विभागले सम्बन्धित उद्योगका आयातकर्ता तथा तिनका प्रतिनिधिलाई उक्त औषधि फिर्ता गर्न भनको हो।

    निमोसुलाइड ट्याब्लेट दुखाई कम गर्न खाने गरिन्छ। 

    alkem.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार