• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक अस्पतालमा उपचार गराउनेलाई १० प्रतिशत छुट

    नर्भिक अस्पतालमा उपचार गराउनेलाई १० प्रतिशत छुट

    हेल्दीखबर
    आइतबार, असोज २४ २०७८
    हेल्दीखबर
    आइतबार, असोज २४ २०७८
    नर्भिक अस्पतालमा उपचार गराउनेलाई १० प्रतिशत छुट


    काठमाडौ । दशैंको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ। 
    नेपाली हिन्दूहरुको महान पर्व बडादसैंको अवसर पारेर  हस्पिटलले दसैं अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो। 

    अस्पतालले आजदेखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो। 

    सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन्। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार