• बुधबार, ४ कात्तिक २०८३
  • images

    नर्स र एनेस्थेसिया असिस्टेन्टको लागि रोजगारीको अवसर

    नर्स र एनेस्थेसिया असिस्टेन्टको लागि रोजगारीको अवसर

    शुक्रबार, असोज १५ २०७८
    शुक्रबार, असोज १५ २०७८
    नर्स र एनेस्थेसिया असिस्टेन्टको लागि रोजगारीको अवसर

    काठमाडौं । चरिकोट अस्पताल दोलखामा  ६ जना नर्स सहित ८ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले एक-एक जना एनेस्थेसिया असिस्टेन्ट र कम्प्युटर असिस्टेन्टको लागि रोजगारी खुलाएको छ। सम्बन्धित ब्यक्तिले १५ दिन भित्र अस्पताल प्रसाशनमा निवेदन दिन सक्नेछन् । हेरौं सूचना: 20211001_072417.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार