• शनिबार, १ कात्तिक २०८३
  • images

    प्रवल जनसेवाश्री पदक डा. ढुंगानाले नलिने, मापदण्ड विपरीत वितरण गरेको आरोप

    प्रवल जनसेवाश्री पदक डा. ढुंगानाले नलिने, मापदण्ड विपरीत वितरण गरेको आरोप

    आइतबार, असोज ३ २०७८
    आइतबार, असोज ३ २०७८
    प्रवल जनसेवाश्री पदक  डा.  ढुंगानाले नलिने, मापदण्ड विपरीत वितरण गरेको आरोप

    काठमाडौं । सरकारले घोषणा गरेको प्रवल जनसेवाश्री पदक वीर अस्पतालका छाति रोग विशेषज्ञ डा अशेष ढुंगानाले नलिने बताउनुभएको छ । डा ढुंगानाले सामाजिक सञ्जाल मार्फत संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको पदक नलिने निर्णय गरेको बताउनुभएको हो । उहाँले राष्ट्रसेवा, बिरामीको सेवा र उपचार गर्दा मान, पद वी वा सम्मानको आशाले गर्न नहुने तर काम गर्दै जाँदा पुरस्कार पाउदा खुशी लागेको बताउनुभएको छ । 
    तर पदक दिंदा विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तहरश्रेणी र शैक्षिक पद सहप्राध्यापक सरह नमिलेकाले आफुले पदक अस्वीकार गरेको डा ढुंगानाले बताउनुभएको छ । 

    ashes.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार