• आइतबार, १४ भदौ २०८३
  • images

    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा यी पदमा कर्मचारीको माग 

    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा यी पदमा कर्मचारीको माग 

    शुक्रबार, असोज १ २०७८
    शुक्रबार, असोज १ २०७८
    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा यी पदमा कर्मचारीको माग 

    काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २ पदमा कर्मचारी माग गरेको छ। गंगालालले रजिष्ट्रार एनेस्थेसिया र फार्मेसी सहायक पदमा १÷१ जना करारमा नियुक्त गर्न लागेको हो।
    गंगालालले ७ दिनभित्र दरखास्त हाल्न सूचना निकालेको छ। यी दुबै पदमा करारमा नियुक्त गर्न लागिएको हो।

    vaccancy gangalal.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार