• बुधबार, ४ कात्तिक २०८३
  • images

    चिकित्सक र नर्सिङतर्फका १३ जना कर्मचारीको दशौं तहमा स्तरवृद्धि

    चिकित्सक र नर्सिङतर्फका १३ जना कर्मचारीको दशौं तहमा स्तरवृद्धि

    सोमबार, भदौ २८ २०७८
    सोमबार, भदौ २८ २०७८
    चिकित्सक र नर्सिङतर्फका १३ जना कर्मचारीको दशौं तहमा स्तरवृद्धि


    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ। स्वास्थ्य मन्त्रालयले भदौ २१ सचिवस्तरीय निर्णय गर्दै १३ जनालाई चिकित्सक र नर्सलाई दशौं तहमा स्तरवृद्धि गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन समेत) को दफा ९ (१) ५ अनुसार उनीहरुको स्तरवृद्धि गरेको हो।
    स्तर वृद्धि हुने हुने कर्मचारी
    १. डा. अन्जल विष्ट, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
    २. डा. खगेन्द्रजैन साह, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
    ३. डा. कल्याण सापकोटा, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
    ४. डा. जया सत्याल, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
    ५. बाला राई, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
    ६. डा. झुलाराम अधिकारी, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
    ७. डा. मोनी सुवेदी, बरिष्ठ कन्सल्टेण्ट हिस्टोप्याथोलोजी
    ८. मदन थापा,  बरिष्ठ कन्सल्टेण्टरेडियोलोजिष्ट
    ९. संगिता श्रेष्ठ, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
    १०. डा. कासी खतिवडा, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
    ११. डा. अनिल कुमार श्रेष्ठ, बरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन
    १२. डा. अनमिका झा, बरिष्ठ कन्सल्टेण्ट गाइनोक्लोजिष्ट
    १३. डा. ऋषिकान्त अर्याल, बरिष्ठ कन्सल्टेण्ट सर्जन

    प्रतिक्रिया दिनुहोस
    थप समाचार