• आइतबार, १४ भदौ २०८३
  • images

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३३९ जना चिकित्सक उत्तीर्ण

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३३९ जना चिकित्सक उत्तीर्ण

    शुक्रबार, भदौ १८ २०७८
    शुक्रबार, भदौ १८ २०७८
    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३३९ जना चिकित्सक उत्तीर्ण

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा (लाइसेन्स) ७० दशमलब ९२  प्रतिशत उत्तीर्ण भएका छन्।आज भएको परीक्षामा ४८० विशेषज्ञ चिकित्सकमध्ये ४७८ जना सहभागी थिए। जसमध्ये ३३९ जना चिकित्सक उत्तीर्ण भएका हुन्। १३० जना फेल भएका छन्।

    नेपाल  मेडिकल काउन्सिलका अनुसार ९ जना चिकित्सकको नतीजा रोकिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार