• शनिबार, १ कात्तिक २०८३
  • images

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो यी पदमा कर्मचारी

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो यी पदमा कर्मचारी

    बुधबार, भदौ १६ २०७८
    बुधबार, भदौ १६ २०७८
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो यी पदमा कर्मचारी

     
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करार सेवाका लागि स्वास्थ्यकर्मीको माग गरेको छ। प्रयोगशालाले एक सूचना जारी गर्दै विभिन्न पदका लागि तीन जना कर्मचारीको माग गरेको हो। जसमा नवौं तहको कन्सल्टेण्ट प्याथोलोजिष्ट, सातौं तहको बायोमेडिकल इञ्जिनियर र सातौं तहको आइटि अफिसरको लागि दरखास्त आव्हन गरेको छ।
    प्रयोगशालाले फारम बुझाउने अन्तिम समय भदौं २५ सम्म रहेको जनाइएको छ। सेवा–सुविधा भने सम्बन्धित पदको शुरुको तलब स्केल हुने सूचनामा उल्लेख गरिएको छ।

    000000000.jpg

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार