काठमाडौं । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुखमा वरिष्ठ जनस्वास्थ्य प्रमुख सागर दाहाल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शाखा प्रमुखमा रहेका डा झलक शर्मा गौतमलाई सरुवा गरेर दाहाललाई जिम्मेवारी दिएको हो ।
संचार रजिस्ट्रार कार्यालय दर्ता नम्बरः 00116 सम्पादक : भावना भट्टराई
भक्तपुर , सूर्यविनायक २ healthykhabar@gmail.com
सम्पर्क नम्बरः ९८४९१५१३१३
© 2026 All right reserved to Healthykhabar.com | Site By : SobizTrend