• आइतबार, १४ भदौ २०८३
  • images

    डाक्टर बुढाथोकी र झा मेडिकल काउन्सिलकाे सदस्यमा नियुक्त

    डाक्टर बुढाथोकी र झा मेडिकल काउन्सिलकाे सदस्यमा नियुक्त

    शुक्रबार, मंसिर ५ २०८२
    शुक्रबार, मंसिर ५ २०८२
    डाक्टर बुढाथोकी र झा मेडिकल काउन्सिलकाे सदस्यमा नियुक्त

    काठमाडौं, ५ मंसिर । सरकारले नेपाल मेडिकल काउन्सिलकाे रिक्त  सदस्य पदमा दुई जना चिकित्सक नियुक्त गरेको छ ।

    स्वास्थ्य मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयका प्रबक्ता  डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई सदस्य पदमा नियुक्त गर्नुभएको हो ।

    बुढाथोकी  डेन्टलकाे तर्फबाट नियुक्त गरिएको हाे । डा. झा भने वीर अस्पतालमा कार्यरत हुनुहुन्छ । झालाई मेडिकल समूहबाट नियुक्त गरिएकाे हाे ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार