• मंगलबार, ३ कात्तिक २०८३
  • images

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १७ जनाको आवेदन

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १७ जनाको आवेदन

    बुधबार, असार ११ २०८२
    बुधबार, असार ११ २०८२
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १७ जनाको आवेदन

    काठमाडौँ, ११ असार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि १७ जनाको आवेदन परेको छ। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबारसम्म १७ जनाको आवेदन परेको हो।

    images


    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि  आवेदन दिनेहरु:


    १. प्राडा भरत बहादुर खत्री
    २.  प्राडा राकेश कुमार वर्मा
    ३. प्राडा प्रेमराज ज्ञवाली
    ४. प्राडा चण्डिका पण्डित
    ५. प्राडा अर्जुन आचार्य
    ६. डा रामेश राज कोइराला
    ७. प्राडा राजेश अधिकारी
    ८. प्राडा नारायण सिंह गुरुङ
    ९. प्राडा माया लामा
    १०. प्राडा विधान निधि पौडेल
    ११. प्राडा इश्वर शर्मा कँडेल
    १२. प्राडा दिपकराज पौडेल
    १३. डा श्रीकृष्ण श्रेष्ठ
    १४. सिंह डा प्रदीप घिमिरे
    १५. प्राडा विष्णु प्रसाद शर्मा
    १६. डा लक्ष्मी नारायण
    १७. डा कालु शर्मा सुवेदी

    प्रतिक्रिया दिनुहोस
    थप समाचार