काठमाडौं, ३० वैशाख । भक्तपुर क्यान्सर अस्पतालमा नर्स सहित विभिन्न पदमा जनशक्ति माग गरिएको छ ।
अस्पतालले विभिन्न ६ पदमा ११ जना जनशक्ति माग गरेको हो ।
अस्पतालले जारी गरेको सूचना अनुसार रेडियोथेरापी टेक्नोलोजिष्ट, फार्मेशी अधिकृत, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन र सहायक कम्प्युटर अपरेटरका लागि आवेदन माग गरेको हो ।
अस्पतालले करारमा कर्मचारीलाई रोजगारी दिन लागेको हो। अस्पतालले जारी गरेको सूचना अनुसार १५ दिन भित्र आवेदन दिन सकिनेछ।
हेरौं सूचना :