• बुधबार, ४ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षामा उत्पीडित वर्गलाई आरक्षणको व्यवस्था

    चिकित्सा शिक्षामा उत्पीडित वर्गलाई आरक्षणको व्यवस्था

    शुक्रबार, वैशाख १९ २०८२
    शुक्रबार, वैशाख १९ २०८२
    चिकित्सा शिक्षामा उत्पीडित वर्गलाई आरक्षणको व्यवस्था

    काठमाडौँ, १९ वैशाख । सरकारले उत्पीडित वर्ग र समुदायलाई चिकित्सा सेवामा आरक्षणको व्यवस्था गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले चिकित्सा सेवामा पनि आरक्षणको व्यवस्था गरिएको बताउनुभयो । यसअघि अन्य विषयमा आरक्षणको व्यवस्था भएपनि चिकित्सा शिक्षामा यो पहिलो पटक हो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार