• बिहीबार , ५ कात्तिक २०८३
  • images

    छातीरोग विशेषज्ञ डा. दास आईओएमको सहायक डिनमा नियुक्त 

    छातीरोग विशेषज्ञ डा. दास आईओएमको सहायक डिनमा नियुक्त 

    बिहीबार , चैत ७ २०८१
    बिहीबार , चैत ७ २०८१
    छातीरोग विशेषज्ञ डा. दास आईओएमको सहायक डिनमा नियुक्त 

    काठमाडौं , ७ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा डा. सन्तकुमार दास नियुक्त हुनुभएको छ ।

    बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा. दासलाई सहायक नियुुत गर्ने निर्णय गरेको हो ।
    दासले यसअघि त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक भएर काम गरिसक्नुभएको थियो ।
    कार्यकारी परिषद् समक्ष  डा. खेमबहादुर कार्की र डा पलेस्वाँ जोशी लाखेको पनि सहायक डिनका लागि सिफारिस गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार