• मंगलबार, ३ कात्तिक २०८३
  • images

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. शेषानन्द संजेल नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. शेषानन्द संजेल नियुक्त

    हेल्दीखबर
    बिहीबार , मंसिर २८ २०८०
    हेल्दीखबर
    बिहीबार , मंसिर २८ २०८०
    कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानको सहायक डिनमा डा. शेषानन्द संजेल नियुक्त

    काठमाडौं, २८ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहायक डिनमा डा. शेषानन्द संजेल नियुक्त भएका छन्।
     उपकुलपति डा मंगल रावलले संजेललाई सहायक डिनमा नियुक्त गरेका हुन्।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावलले पब्लिक हेल्थ संकाय अन्तर्गतका कार्यक्रमहरुको नियमित संचालन तथा व्यवस्थापन गर्नका निम्ति ३ वर्षको लागि  स्कुल अफ पब्लिक हेल्थ संकायको सहायक डीन पदमा संजेललााई नियुक्त गरेका हुन् ।
     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार