• बुधबार, ४ कात्तिक २०८३
  • images

    फार्मेसी काउन्सिलको नतिजा प्रकाशित, ४५७ जना  उत्तीर्ण  (नतिजा सहित)

    फार्मेसी काउन्सिलको नतिजा प्रकाशित, ४५७ जना  उत्तीर्ण  (नतिजा सहित)

    शनिबार, मंसिर १५ २०८१
    शनिबार, मंसिर १५ २०८१
    फार्मेसी काउन्सिलको नतिजा प्रकाशित, ४५७ जना  उत्तीर्ण  (नतिजा सहित)

    काठमाडौं, १५ मंसिर ।  नेपाल फार्मेसी काउन्सिलले नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९ दशमलव २८ प्रतिशत उत्तीर्ण भएका छन्। 
      काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयका अनुसार फर्मासिस्ट (बि फार्म)को परीक्षामा एक हजार एक सय ६५ परीक्षार्थी सहभागी भएकोमा जम्मा ४५७ जना मात्र उत्तीर्ण भएका छन्।

    परीक्षामा सहभागी भएकामध्ये जम्मा ३९ दशमलव २८ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्। 

    images


    नतिजामा चित्त नबुझे राजश्व तिरेर प्रश्न पत्र सहितको उत्तर हेर्न सकिने रजिष्ट्रार पाण्डेयले जानकारी दिए।


    हेरैं नतिजा:

    npc result1.jpg
    undefined

     

    npc result2.jpgnpc result3.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार