• शनिबार, १ कात्तिक २०८३
  • images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेबसाइट र फेसबुक पेज ह्याक

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेबसाइट र फेसबुक पेज ह्याक

    फेसबुक पेजमा अश्लील सामाग्री पोस्ट

    बुधबार, भदौ ५ २०८१
    बुधबार, भदौ ५ २०८१
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेबसाइट र फेसबुक पेज ह्याक

    काठमाडौँ, ५ भदौ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेबसाइट र फेसबुक पेज ह्याक भएको छ ।

    महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले वेबसाइट र फेसबुक पेज ह्याक भएको जानकारी फेसबुक मार्फत दिएका छन् ।
    उनले गत सोमबारबाट वेबसाइट र फेसबुक पेज नियन्त्रण बाहिर गएको जानकारी दिदै साइबर व्युरोमार्फत  कारबाहीमा गएको बताए ।

    images

    ह्याक पछि अहिले वेबसाइट बन्द भएको छ भने फेसबुक पेजमा अश्लिल सामग्रीहरु पोष्ट भइरहेको छ ।

    Screenshot_20240821_151443_Lite.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    थप समाचार