• शुक्रबार, ३० असोज २०८३
  • images

    चिकित्सा शिक्षा आयोगद्धारा पीजीको खुल्ला तर्फको म्याचिङको सूची प्रकाशित

    चिकित्सा शिक्षा आयोगद्धारा पीजीको खुल्ला तर्फको म्याचिङको सूची प्रकाशित

    मंगलबार, चैत ६ २०८०
    मंगलबार, चैत ६ २०८०
    चिकित्सा शिक्षा आयोगद्धारा पीजीको खुल्ला तर्फको म्याचिङको सूची प्रकाशित

    काठमाडौँ, ५ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (पीजी)को खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा तथा भर्ना सम्वन्धी सूचना प्रकाशित गरेको छ ।

    सरकारी समूह तर्फको दोस्रो म्याचिङ र विदेशी विद्यार्थीको दुबै म्याचिङको भर्ना पश्चात बाँकी रहेका सिटहरुलाई खुल्ला तर्फको सिटमा थप गरेपछि यो नतिजा प्रकाशित गरेको हो ।

    images

    हेरौँ सूचनाः

    प्रतिक्रिया दिनुहोस
    थप समाचार