• आइतबार, १४ भदौ २०८३
  • images

    कोशी प्रदेशमा ६२ जना नर्स आवस्यक

    कोशी प्रदेशमा ६२ जना नर्स आवस्यक

    मंगलबार, फागुन ८ २०८०
    मंगलबार, फागुन ८ २०८०
    कोशी प्रदेशमा ६२ जना नर्स आवस्यक


    काठमाडौँ, ८ माघ । कोशी प्रदेशमा ६२ जना नर्सको माग भएको छ । 
    कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज एक सूचना प्रकाशित गर्दै पाँचौ तहका लागि ६२ जना नर्सको माग गरेको हो । 
    निर्देशनालयको स्ूचना अनुसार करार सेवाका लागि नर्स माग गरिएको हो । विभिन्न विद्यालयमा खाली भएको विद्यालय नर्सका लागि आवेदन माग गरिएको हो । परीक्षा लिखित र अन्र्तवार्ता हुनेछ । 
    हेरौँ विस्तृत सूचना 

    Screenshot_20240220_095943_Drive.jpg
    undefined

      May be an image of text May be an image of text May be an image of blueprint, ticket stub and text May be an image of blueprint and text May be an image of blueprint, ticket stub, floor plan and text  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार