• आइतबार, १ कात्तिक २०८३
  • images

    भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त

    भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त

    हेल्दीखबर
    शुक्रबार, असोज २६ २०८०
    हेल्दीखबर
    शुक्रबार, असोज २६ २०८०
    भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त

    काठमाडौं,२६ असोज । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा  डा ऋषिकेश नारायण श्रेष्ठ नियुक्त भएका छन् ।
      स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले श्रेष्ठलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।

    डा श्रेष्ठलाई शुक्रबार दिएको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको जिम्मेवारी दिएको उल्लेख छ।

    images

    डा श्रेष्ठ अस्पतालका सिनियर कन्सलटेन्ट सर्जिकल अंकोलोजिष्ट हुन्। उनी ११औं तहका चिकित्सक हुन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार