• आइतबार, १ कात्तिक २०८३
  • images

    आजदेखि वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेबाट सेवा सुरु हुने

    आजदेखि वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेबाट सेवा सुरु हुने

    हेल्दीखबर
    सोमबार, साउन १ २०८०
    हेल्दीखबर
    सोमबार, साउन १ २०८०
    आजदेखि वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेबाट सेवा सुरु हुने

    काठमाडौं, साउन १ । आजबाट वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि  सेवा सुरु हुने भएको छ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  कार्यकार€परिषदेको बैठकले  साउन १ बाट लागू हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको हो ।

    images

    सोही निर्णय अनुसार आजदेखि यी दुई अस्पतालमा बिहान ८ बजेबाट सेवा सुरु हुन लागेको हो ।  नयाँ समय अनुसार अबबाट टिकट बिहान ७ बजेदेखि दिउँसो साढे दुई बजेसम्म काट्न सकिनेछ भने ओपिडीका कर्मचारी बिहान ८ः१५ भित्र अस्पताल पुगिसक्नुपर्ने हुन्छ ।

    यसभन्दा अघि  अस्पतालमा बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको थियो। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार