काठमाडौं, १८ असार । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा चन्द्रभाल झा नियुक्त हुनुभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. झालाइ मेसुमा नियुक्त गर्नुभएको हो।
मन्त्री बस्नेतले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै ११औं तहका डा झालाई मेसुको जिम्मेवारी दिन्य्भएको हो।
यसअघि अस्पतालमा डा रविनमान सिंह निमित्त मेसु पदमा हुनुहुन्थ्यो ।